पछिल्लो आधा शताब्दीकै भन्दा धेरै हिँउ पर्यो
जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ । जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो ।
टोकियोको आवास क्षेत्रमा झण्डै २ इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ । स्...बाँकी







