newskoseli.Com

विश्वराजनीतिमा मच्चियो यस्तो हलचल

सन् २०१६ मा बेलायत, अमेरिका, दक्षिण कोरिया, टर्की र कोलम्बियालगायतका देशहरुमा राजनीतिक उतार चढावलगायत ठूलो हलचल मच्चियो । बेलायतमा गत जुन २३ मा युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा जनमत सङ्ग्रह भएको थियो । सो जनमत सङ्ग्रहको परिणामले बेलायतलाई युरोपेली सङ्घ छोड्ने जनादेश दियो र औपचारिकर...बाँकी

भीषण अाँधी–तुफान आउने सरकारी चेतावनी

सरकारले फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन शनिबार भीषण आँधी आउन सक्ने चेतावनी दिएको छ । आँधी ल्याउने हावा प्रतिघन्टा २ सय २२ किलोमिटर पार गर्ने गतिमा हुने अनुमान गरिएको तुफान चेतावनी केन्द्रले जनाएको छ । आँधीले सोमबार लुजोन टापु र मनिलालाई समेत असर पार्न सक्ने पूर्वानुमान गरिएको छ । सरक...बाँकी

अपहरित ए ३२० एयरबस माल्टामा अवतरण

चालक दलका ७ सदस्यसहित १ सय १८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० माल्टामा अवतरण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसपहिले माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत लिबियाको आन्तिरिक उडानका लागि छुटेको विमान सम्भावित अपहरणमा परेको जानकारी गराएका थिए...बाँकी

महाभियोग पारित : राष्ट्रपति निलम्बित

दक्षिण कोरियाली राष्ट्रपती पार्क ग्युन ह्रे विरूद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रस्ताव पारित हुन आवश्यक कुल संख्याको २ तिहाई भन्दा बढीले प्रस्तावको पक्षमा मतदान गरेपछि प्रस्ताव पारित भएको हो । राष्ट्रिय सभाका ३ सय सदस्य मध्ये २ सय ३४ जना सदस्यले महाअभियोग प्रस्तावको पक्...बाँकी

दक्षिण कोरियाली साइबर कमान्ड उत्तरले ह्याक गरेको आशंका

दक्षिण काेरियाली सेनाले दक्षिण काेरियाली साइवर कमाण्ड उत्तर काेरियाले ह्याक गरेकाे अाशंका    गरेकाे छ ।  दक्षिण काेरियाली साइवर कमाण्डकाे इन्ट्रानेट सर्भर मालवेयर मार्फत बिगारिएकाे देखिएकाे छ । हामीले केही गाेप्य सैन्य कागजातहरू  ह्याक भएका पाएका छाैं, दक्षिण काेरियाली रक्षा मन्त्रालयका एक सरकारी अ...बाँकी

सैनिक हेलिकप्टर दुर्घटना भएको केही दिनपछि चालकको उद्धार

इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई निजले चलाएको विमान बोर्नेओ द्वीपमा दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको एक अधिकारीले सोमबार बताए । उक्त हेलिकप्टरमा रहेका अन्य ४ व्यक्ति अझै हराइरहेको बताइएको छ । बेल ४ सय १२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो । ...बाँकी

सङ्घर्षमा कम्तिमा ५५ मारिए

युगान्डाको पश्चिमी भागमा सुरक्षा सेना तथा एक आदिवासी राजासँग सम्बन्धित पृथकतावादी लडाकुबीच भएको कडा सङ्घर्षमा कम्तिमा ५५ व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । प्रहरी प्रवक्ता एन्ड्रयु फेलिक्स काविसीले कासेसे नगरमा भएको सङ्घर्षमा शनिबार १४ प्रहरी तथा ४१ लडाकुको मृत्यु भएको जानकारी दिए ।...बाँकी

५० सदस्यीय संसदमा १ मात्र महिला !

पेट्रोलियम पदार्थको धनी खाडी मुलुक कुवेतको ५० सदस्यीय संसदका लागि भएको निर्वाचनमा १ सदस्य बाहेक सम्पूर्ण ४९ जना पुरुष प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचनमा १५ महिला उम्मेदवार प्रतिस्पर्धामा रहे तापनि शनिबार सम्पन्न भएको निर्वाचन परिणाम अनुसार १ मात्र महिला सफा अल असेम विजयी भएकी छन् । सो...बाँकी

लाखौं व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको ट्रम्पको दाबी

अमेरिकाकाे राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गरेका डोनाल्ड ट्रम्पले थप प्रमाण नदिइकनै आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौं व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्विटरमा व्यक्त गरेका हुन् । ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई च...बाँकी

राष्ट्रपति पदको उम्मेदवारीका लागि फिलोँ भए विजयी

फ्रान्समा आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि दक्षिणपन्थी दलको तर्फबाट उम्मेदवारी दिन फ्रान्सेली सरकारको आकार घटाउने बचन दिने परम्परागत सुधारवादी फ्राँस्वा फिलोँले आफ्ना प्रतिद्वन्द्व अलाँ जुपेलाई प्रारम्भिक चरणको मतदानमा पराजित गरेका छन् । अमेरिकी शैलीमा भएको प्राथमिक चरणको निर्वाच...बाँकी