११ भाद्र, २०७३ |
दारया (सिरिया), १० भदौ
सिरियाको दारया क्षेत्रमा द्वन्द्वरत विद्रोहीले सरकार विद्रोहीबीच भएको समझदारी अनुसार उक्त सहरलाई छोडी इदलिव प्रस्थान गर्न सुरु गरेका छन् ।
४ वर्षसम्म उक्त सहरलाई सिरियाली सेनाले नियन्त्रणमा लिएको थियो भने विद्रोहीले शहरमा लुकीछिपी आक्रमण गर्दा शहरमा हुनेगरेका झडपका कारण शहरी संरचना क्षतविक्षत ...बाँकी
११ भाद्र, २०७३ |
श्रीनगर (काश्मिर), १० भदौ
भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा ६ खर्ब ४० अर्ब भारतीय रुपैया बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ । काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया ...बाँकी
११ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
ब्राजिल जनवरी १ बाट अगस्त १३ सम्म फैलिएकाे स्वाइन फ्लूको भाइरस एच.एन. को सङ्क्रमणबाट १ हजार ७७५ व्यक्तिको मृत्यु भएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो...बाँकी
११ भाद्र, २०७३ |
रोम (इटाली)
इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ ।
उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको...बाँकी
१० भाद्र, २०७३ |
विद्रोही संगठनले गरेको हमलामा ८ प्रहरी अधिकारीको हत्या भएको छ । टर्कीको विद्रोही संगठन पिकेकेले उनीहरुको हत्या गरेको हो । देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पिकेकेका लडाकूले कार बम हमला गरेका थिए ।
सो संगठनले गराएको बिस्फोटमा परी कम्तिमा पनि अरु ४५ नागरिक नराम्ररी घाइते भएका छ...बाँकी
१० भाद्र, २०७३ |
ब्राजिल गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एच १ एन १ को सङ्क्रमणबाट १ हजार ७ सय ७५ व्यक्तिको मृत्यु भएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै...बाँकी
१० भाद्र, २०७३ |
रियो डे जेनेरो, १० भदौ
ब्राजिलमा गएको जनवरी १ बाट अगस्त १३ सम्ममा स्वाइन फ्लूको भाइरस एचएन को सङ्क्रमणबाट १ हजार ७ सय ७५ व्यक्तिको मृत्यु भएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । उक्त मन्त्रालयद्वारा बिहीबार प्रकाशित तथ्यांकअनुसार यस रोगबाट सन् २००९ यता भएको मृत्युमा यो सबैभन्दा धेरै हो ।...बाँकी
९ भाद्र, २०७३ |
अमात्रिस (इटाली), ९ भदौ
इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १ सय ५९ पुगेको समाचारमा जनाइएको छ । सो भकम्पमा परी करिब ३ सय ६८ जना घाइते भएका छन् । उद्वारको काम जारी रहेको छ । उद्वारकर्मीहरुले अझै पनि कैयौं व्यक्ति पुरिएर रहेको जनाएका छन् ।
सो भूकम्पका कारण सयौं घर ध्वस्त भएकाे छ । तर क्ष...बाँकी
८ भाद्र, २०७३ |
बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्कामापनि असर गरेको बताइएको छ ।
श्रीलङ्कातर्फ पनि सो चुहावटका कारण ठूलो संख्याका नागरिक विरामी परेका बताइएको छ । जसका कारण अस्पतालमा खचाखच विरामी पुगेका चिकित्सकको भनाई छ ।
यसअघि सो कारखानाबाट निस्केको विषाक...बाँकी
८ भाद्र, २०७३ |
इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १० पुगेको समाचारमा जनाइएको छ ।
सो भूकम्पका कारण सयौं घर ध्वस्त भएका बताइएको छ । के कतिमात्रामा क्षति पुगेको छ भन्ने बारेमा भने अझैपनि यकिन तथ्यांक आउन सकिरहेको छैन ।
एकबिहानै ६.२ रिक्टरको भूकम्प गएको र भागाभाग भएको बताइएको छ...बाँकी