newskoseli.Com

चर्चित उपसचिव सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

केही यता व्यापक चर्चामा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । उपसचिव सञ्जेललाई सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले गरेको सरुवा कानुनसम्मत नदेखिएकाले निर्णय कार्यान्वयन नगर्न न्य...बाँकी

फेरि ३ दिनसम्म वर्षा र हिमपात : शिवरात्रि समेत प्रभावित हुने !

पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई सोमबारदेखि ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार महाशिवरात्रिलाई समेत वर्षा र हिमपातले प्रभावित पार्न सक्ने देखिएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आइतबार...बाँकी

विप्लवका १७ कार्यकर्ता सुतिरहेकै ठाउँबाट प्रहरीद्वारा कर्‍याप्प

शनिबार राति घरमा सुतिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला कमिटीका सदस्य रञ्जितसिंह ठकुरीसहित १३ पुरुष र ४ महिला कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १०, कार्कीटा...बाँकी

अन्तर्राष्ट्रिय वैदिक महासम्मेलनको निष्कर्ष : ‘५ वर्षभित्र वैदिक राष्ट्रको आधार’

ध्यान, योगका माध्यमबाट देशमा सात्त्विक शक्तिको विस्तार गरी पाँच वर्षभित्र नेपालमा वैदिक राष्ट्रको आधार तय पार्ने निष्कर्ष तीन दिनदेखि चलेको अन्तर्राष्ट्रिय वैदिक एवं आधुनिक विज्ञान महासम्मेलनले निकालेको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन, नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चर र महर्षि फाउन्डेसन फर ...बाँकी

श्रीमतीलाई गोली हान्ने घर्ती प्रहरीद्वारा कर्‍याप्प

घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार भएका बडिगाड गाउँपालिका– १०, दर्लिङका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ– ७, पात्ले, कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले शनिबार उनकै घरबाट पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा घर्तीले श्रीमती बालकुमारीलाई ग...बाँकी

पत्रकार गौतमको निधन, महासङ्घद्वारा श्रद्धाञ्जलि तथा समवेदना

वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको शनिबार राति ६९ वर्षको उमेरमा निधन भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित ‘रहस्य’ साप्ताहिकका प्रकाशक–सम्पादक गौतमको उपचारकै क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासङ्घले आइतबार शोक–विज्ञप्ति प्रकाशित गर्दै पत्रकार गौतमको निधनप्रति...बाँकी

६ जना ‘बेहुली’ सजिए यसरी : तर लिनै आएनन् कुनै ‘बेहुला’, किन ?

छोरेपाटनकी सोफिया खाती उमेरले बल्ल १८ पुगिन् । प्लस टुमा अध्ययनरत छिन् उनी । झपक्क गहनासहित साडीमा सजिएर ‘बेहुली’ बनेकी उनी केही लजाउँदै थिइन् । झपक्क गरगहना र रातो लेहङ्गासहित सोह्रशृङ्गारमा सजिएर उनी ‘दुलही’ बनेर त निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन ‘दुलहा’ चाहिँ आएनन् । आखिर किन ? ...बाँकी

पूर्वउपप्रधानमन्त्री भारतमोहन अधिकारीको निधन

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स अस्पतालमा उपचाररत ८२ वर्षीय अधिकारीको शनिबार राति निधन भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अधिकारीको आइतबार अन्तिम संस्कार हुने भएको छ । अन्तिम श्रद्धाञ्जलि...बाँकी

‘भरतमोहनलाई बचाउन सक्ने सम्भावना न्यून’ : अस्पतालको प्रष्टोक्ति ! (विज्ञप्तिसहित)

नेपाली कम्युनिस्ट आन्दोलनका एक पुराना नेता, हाल नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर बन्न पुगेको ह्याम्स अस्पतालले जनाएको छ । उनी उपचाररत यस अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै नेता अधिकारीलाई ‘बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको’ जनाए...बाँकी

सुरु भयो ‘मौसमी बेलुन’ को नियमित उडान !

मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान सुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान सुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा...बाँकी