२३ माघ, २०७९ |
पत्रपत्रिकाबाट
२०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका रवि लामिछानेले अमेरिका पुगेर उतैको नागरिकता लिएको आधारहीन हो ?
आफ्नो देश नेपाल फर्किए जोखिममा पर्छु भनेर उनले अमेरिकी नागरिक बन्न निवेदन दिएका होइनन् ? उनको निवेदन स्वीकार गरेर २०७० फागुन २१ (२०१४ मार्च ५) मा अमेरिकी सरकारल...बाँकी
२३ माघ, २०७९ |
पत्रपत्रिकाबाट
सातदलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिने’ बताएको छ । इतिहासमै दुर्लभ घटनाक्रमका रुपमा प्रमुख प्रतिपक्षी दलबाट समेत विश्वासको मत पाएर सरकारको नेतृत्व गरेको माओवादीले सकभर सबै दलहरूको सहमतिमै राष्ट्रपत...बाँकी
२३ माघ, २०७९ |
पत्रपत्रिकाबाट
गोलबजार नगरपालिका– १०, सिरहाका रञ्जितकुमार पालले दुबई (संयुक्त अरब इमिरेट्स– यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपैयाँभन्दा बढीको चिट्ठा जितेका हुन् ।
उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । ‘चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइ...बाँकी
२० माघ, २०७९ |
पत्रपत्रिकाबाट ।
भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ ।
बेचबिखन गर्दै त्यहाँ पुर्याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको ...बाँकी
२० माघ, २०७९ |
पत्रपत्रिकाबाट ।
अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् ।
हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्र...बाँकी
१९ माघ, २०७९ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो ।
...बाँकी
१२ माघ, २०७९ |
न्युजकोसेली संवाददाता
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी प्रदूषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को निर्णयानुसार पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएक...बाँकी
९ माघ, २०७९ |
न्युजकोसेली संवाददाता
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले शिष्टाचार भेट गरेका छन् । भारतीय सचिव कुमारले सोमबार मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् ।
भारतीय सहयोगमा...बाँकी
३ मंसिर, २०७९ |
न्युजकोसेली संवाददाता
...बाँकी
२६ कार्तिक, २०७९ |
पत्रपत्रिकाबाट
आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन नेपालमा पनि भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान मेसिन ल्याएको हो ।
आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपाल...बाँकी