३२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
आइतबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । सचिवालय सदस्यहरूका अतिरिक्त एमसीसी अध्ययन कार्यदलका सदस्यहरू भीमबहादुर रावल र प्रदिपकुमार ज्ञवालीका साथै अर्थमन्त्री डा युवराज खतिवडा समेत आमन्त्रित सो बैठकले बहुविवादित एमसीसी प्रकरणबा...बाँकी
३२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भारतद्वारा अतिक्रमित भूभाग समेटिएको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा संसदबाट पास गरेर देशको हितमा सरकार एक कदम अगाडि बढेको प्रतिक्रिया दिएका छन् ।
आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै महासचिव व...बाँकी
३० जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस (काेभिड– १९) का संक्रमितको संख्या ५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा यसअघिका सबै रेकर्ड तोड्दै एकै दिन ४ सय ४८ नयाँ संक्रमित पुष्टि भएसँगै कूल संक्रमित संख्या संख्या ५ हजार ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित म...बाँकी
२९ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ४,६१४ पुगेको छ । पछिल्लो २४ घन्टामा २५० संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्पतालका आइसोलेस...बाँकी
२८ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
अन्ततः ७९ दिनदेखि जारी लकडाउनलाई ८०औं दिनदेखि सरकारले घुमाउरो भाषामा हटाइदिएको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषदको बैलकले बिहीबार बिहानैदेखि सबै किसिमका पसल र प्रायः व्यवसाय सञ्चालन गर्न दिने तथा जोर–बिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि लकडाउन मूलतः हटेको छ ।
...बाँकी
२८ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
लकडाउनको नयाँ मोडालिटीबारे छलफल गर्न बुधबार दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । लकडाउनको फरक मोडालिटी तय गर्न मंगलबार साँझ ६ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको थियो, मन्त्रीहरु बालुवाटार पुगिसकेपछि एकाएक स्थगित भएको सो बैठक बुधबार बस्न लागेको हो ।
११ चैतदेखि जारी लकडाउन ३२ जेठमा सकिँदैछ । अहि...बाँकी
२७ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संखया ४०८५ पुगेको छ । पछिल्लो २४ घन्टामा ३२३ नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मेडिया ब्रिफिङमा प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २९२ पुरुष र ३१ महिला गरी ३२३ जनामा कोरोनाभाइरसक...बाँकी
२५ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ३४४८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जनामा कोभिड– १९ को पुष्टि भएसँगै यो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालको आइतबारको नियमित मेडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २०९ प...बाँकी
२४ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ३२३५ पुगेको छ । शनिबार मात्र थप ३२३ जनामा संक्रमण पुष्टि भएपछि यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार देशभित्र कोरोनाभायरसको संक्रमणबाट ज्यान गुमाउनेको स...बाँकी
२३ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या २९१२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २७८ जनामा कोभिड– १९ को पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर विभिन्न अस्प...बाँकी