फेब्रुअरीभरिमा ३ सय ८५ को मृत्यु
इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले फेब्रुअरीभरिमा इराकमा ३ सय ८५ नागरिकको मृत्यु भएको जानकारी दिएको छ । मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार फेब्रुअरीमा ६ सय ९ जना घाइते भएका छन् ।
विद्राेहीहरूका विविध हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कमा सुर...बाँकी








