७ डिग्रीमा झर्याे उपत्यकाकाे तापक्रम, जिरीकाे जाडाे २.८ डिग्रीमा…
केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रम घटेर चिसो बढ्नुमा कुनै नयाँ प्रणालीको प्रभाव नभई नियमित मौसमी कारण मात्र भएको मौसमविद् प्रतिभा मानन्धरले बत...बाँकी








