३० भाद्र, २०७३ |
सरकारले वीरगन्ज उपक्षेत्रीय अस्पतालको स्तरवृद्धि गर्न सरोकारवालासँग छलफल गरेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ भौतिक पूर्वाधार सल्लाहाकार सुनिल खड्काको नेतृत्वमा आएको एक टोलीले बिहिबार अस्पताल विकास समितिका पदाधिकारीसंग छलफल गरेको हो ।
अस्पताल विकास समितिका अध्यक्ष डा. रामदेव तिवारीको अध्यक्षता...बाँकी
३० भाद्र, २०७३ |
रोल्पा, ३० भदौ
कसैलाई थाहै नदिएर डा. गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा. केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा. मिलन बज्राचार्यका अनुसार डा. केसी बिह...बाँकी
२८ भाद्र, २०७३ |
सबै प्रकारका रोगको शल्यक्रियाका लागि अब विदेश जान नपर्ने भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विद्यमान शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरण जडान गरी अन्तर्राष्ट्रियस्तरको बनाएको छ ।
आगामी साताबाट सेवा सुचारु हुने बताइएको शल्यक्रिया कक्षलाई विशिष्ट स्तरको मोडुलर शल्यक्रिया सुइ...बाँकी
२८ भाद्र, २०७३ |
गोरखाकी विष्णुमाया न्यौपानेले आफ्नो छोराको उपचारका लागि कान्तिबाल अस्पताल ल्याउँदा आकस्मिक कक्षमा समेत पालो पाउन मुस्किल भएको बताइन् ।
मङ्गलबार बिहान अस्पतालमा भेटिएकी उनले आकस्मिक कक्षमा पर्याप्त चिकित्सक नहुँदा बिगतमा पनि यस्तै दुखः पाएको गुनासो गरिन् ।
मंगलबार स्वास्थ्यमन्त्री गगनकुमार थ...बाँकी
२५ भाद्र, २०७३ |
तपाईं आलु कत्तिको खानुहुन्छ ? निश्चय नै आलुविना आम मानिसको किचन अपूर्ण हुन्छ । तरकारीबाहेक पनि आलु विभिन्न परिकारको रुपमा खाइन्छ । तर एउटा नयाँ अध्ययनलाई विश्वास गर्ने हो भने आलु धेरै खाँदा उच्च रक्तचापलगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या हुने गर्छ ।
अध्ययनका क्रममा सातामा चारपटक आलु खाँदा उच्च र...बाँकी
२४ भाद्र, २०७३ |
इटहरी, २४ भदौ ।
अल इन्डिया मेडिकल साइन्स अफ कलेज दिल्लीका निर्देशक प्रा. डा. महेशचन्द्र मिश्रले प्रजातन्त्र र समाजवादका व्याख्याता बिपी कोइरालाको सम्मानमा स्थापित बिपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै चर्चित मेडिकल कलेज बन्न सफल भएकामा खुसी व्यक्त गरेका छन् ।
बिपी कोइरालाको १०३ अाैँ जन्मजयन्ती...बाँकी
२२ भाद्र, २०७३ |
रोल्पाको दुर्गम क्षेत्रमा बस्ने एक मिर्गौला रोगी महिलाले आर्थिक सहयोगको लागि सबैमा अनुरोध गरेकी छन् ।
ओत गाविस–८ की विनिता ओली विगत १ वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलसिस गराउँदै आएकी छिन् । उनका दुवै मिर्गौलाले काम गर्न छोडिसकेको छ ।
बिरा...बाँकी
२१ भाद्र, २०७३ |
बाबियाचौर म्याग्दी, २१ भदौ
म्याग्दीको ओखरबोटमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय बासिन्दाले करिब साढे छ लाख रुपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन् ।
स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय बासिन्दाले छ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको ४ रोपनी ३ पैसा ३ दाम क्षेत्रफल भएको जग्गादान गरेको ओखरबोट गाविसका सचिव रमाकान्त ...बाँकी
१७ भाद्र, २०७३ |
गाईघाट उदयपुर, १७ भदौ
केही दिनयता उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् ।
भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक बताउँछन् । पचास श...बाँकी
१७ भाद्र, २०७३ |
लहान, १७ भदौ
सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य...बाँकी