newskoseli.Com

अब प्रहरी कन्ट्रोलको १०० नम्बरमै ‘एसएमएस’ पनि

अब १०० नम्बरमा ‘एसएमएस’ पठाएर नेपाल प्रहरीलाई घटना र अपराधको जानकारी दिन सकिने भएको छ ।

प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ ।

१३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर निमित्त महानिरीक्षक पुस्कर कार्कीले सेवाको सुरुवात गरेको खबरर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर