newskoseli.Com

भारतीय अतिक्रमणविरुद्ध विप्लव नेकपा सडकमा, नेता–कार्यकर्ता धमाधम पक्राउ

कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भारतीय सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ ।

भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव नेकपाका नेता–कार्यकर्ता समेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका सो पार्टीका नेता–कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको खबर महेश्वर गौतमको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर