newskoseli.Com

रहेनन् पुर्वप्रधानमन्त्री विक्रमानायके

श्रीलङकका पुर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ ।

अस्पतालमा उपचार गराईरहेका बेला उनले निधन भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म श्रीलङकाको प्रधानमन्त्री बनेका थिए ।

सन् १९६० मा राजनीतिमा प्रवेश गरेका विक्रमानायके महाजन एकसाथ पेरामुना पार्टीबाट सांसदमा निर्वाचित भएका थिए ।

उनि सन् १९७० मा न्याय उपमन्त्रीमा नियुक्त  भएका थिए। त्यसपछि सन् १९९४ को आम निर्वाचनबाट संसदमा निर्वाचित भएपछि उनि सार्वजनिक प्रशासन, गृह र चिया उद्योग मन्त्री बनेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर