newskoseli.Com

प्राकृतिक प्रकोपबाट १ हजार ४ सय ३२ को मृत्यु

सन् २०१६ भरि भएका प्राकृतिक प्रकोपमा परी चीनमा कम्तिमा १ हजार ४ सय ३२ व्यक्तिको मृत्यु भएको विभिन्न विभागद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकोपमा परी अन्य २ सय ७४ व्यक्ति बेपत्ता भएको समेत विज्ञप्तिमा उल्लेख छ । बाढी, तूफान भूकम्प, कम तापमान, हिमपात र जङ्गल आगलागी लगायतका प्रकोपमा परी उल्लेखित नागरिककाे निधन भएकाे हाे ।

प्राकृतिक प्रकोपका कारण ५०३.२९ अर्ब युआन बराबरको प्रत्यक्ष आर्थिक नोक्सान भएको छ । प्रकोप प्रभावित इलाकाबाट ९१ लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर