newskoseli.Com

अख्तियारद्वारा रंगेहात समातिएका यी प्रहरीहरू (नामावलीसहित)…

मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकै पटक पक्राउ परेका छन् । २ असर्इसहित ९ प्रहरी शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अप्रेसन’ मा परेका हुन् ।

को–को समातिए रंगेहात ?

असई सुवा ढुंगाना– ४५ हजार
हवल्दार दीपक भारती– ४५ हजार
असई गोपाल श्रेष्ठ– ३० हजार
हवल्दार अमन चौधरी– ५ हजार
जवान दीपेन्द्र कुँवर– ५ हजार
जवान मुकेश पटेल– ५ हजार
जवान रत्न रिजाल– ५ हजार
जवान मानसिंह रोका– ५ हजार

‘जो रक्षक, उही भक्ष’ भने झैं शान्ति–सुरक्षाको जिम्मा लिएकैहरुबाट भएको बदमासी र उनीहरुको पक्राउबारेको यो खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर