newskoseli.Com

नेपाली सेनाले ‘एम–१६’ राइफल किन्दै अमेरिकाबाट…

नेपाली सेनाले ‘इन्सास’ र ‘एसएलआर’ हतियार विस्थापन गरेर मातहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ ।

करिव १५ वर्षपछि एकै पटक ‘एम–१६’ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाममा घातक सैन्य सामग्री किन्न लागेको हो । एउटा ‘एम–१६’ राइफलको मूल्य १ हजार ५ सयदेखि ३ हजार अमेरिकी डलरसम्म पर्नेछ ।

करिव ९७ हजार फौज तैनाथ रहेकामा आगामी ४ वर्षभित्र ‘इन्सास’ र ‘एसएलआर’ राइफल विस्थापित गर्ने गरी नयाँ हतियार किन्न प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ । यी हतियार ‘जी–टु–जी’ प्रक्रियाअन्तर्गत अमेरिकाबाट सीधै हवाइमार्गबाट ल्याइने खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर