newskoseli.Com

दसैंमा गाडीको अभाव : यातायात विभागको आग्रह– ‘फूलपातीअघि नै घर जाऊ’ !

यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैंमा कार्यक्षेत्रदेखि घरसम्मको यात्रामा समस्या हुने भएको छ ।

यातायात व्यवस्था विभागले नै दसैंमा गाडीको अभाव हुने संकेत गरेको हो । फूलपातिपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताएका छन् ।

फूलपाती कुर्दा टिकट पाउन समस्या हुन सक्ने भएकाले मिलेसम्म फूलपातीअघि नै घर जान उनले यात्रुलाई आग्रह गरेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर