newskoseli.Com

‘निषेधित’ भए १६ हजारभन्दा बढी ‘पोर्न साइट’ हरु !

समाजमा यौन–हिंसा र बलात्कार बढ्नुमा पोर्न साइटहरुको प्रयोग पनि एक मुख्य कारक रहेको विश्लेषण गर्दै सरकारले हालसम्म १६ हजारभन्दा बढी त्यस्ता सइटहरूमाथि बन्देज लगाएको छ ।

‘देशमा बढ्दो बलात्कार र महिलाा हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज ५ मा यस्ता साइटमाथि पूर्णरुपमा बन्देज लगाउने निर्णय गरेको थियो । मुलुकी अपराध संहिता ऐन, २०७२ को दफा १२१ मा टेकेर ‘अश्लील साइट’ बन्देज गर्न निर्देशन दिइएको हो ।

उक्त दफामा यौनजन्य अश्लील सामग्रीको अदान–प्रदान, प्रकाशन र प्रसारणमा बन्देज लगाइएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर