newskoseli.Com

गौचन हत्याकी ‘मतियार’ उर्फ ‘लेडी–डन’ माया कर्‍याप्प !

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा ‘मतियार बनेको’ अभियोगमा प्रहरीले कास्की अन्नपूर्ण– ९ की माया शेरचन (बस्नेत) लाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंको नागार्जुनस्थित दुईधाराबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार गौचन हत्या र रुपन्देही देवदह नगरपालिकास्थित खैरहनीका ४० वर्षीय दुर्गा तिवारीको हत्यामा प्रयोग भएको हतियार ‘सार्पसुटर’ काले भनिने अम्मरबहादुर राना र लोप्साङ भनिने सोम तामाङलाई मायाले नै उपलब्ध गराइदिएकी थिइन् ।

‘लेडी–डन’ भनिएकी माया पक्राउ बारेको यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर