newskoseli.Com

११ वर्षमा ९१ हजार दुर्घटना, २० हजारको मृत्यु…

पछिल्लो ११ वर्षमा नेपालमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

यस अवधिमा झन्डै १ लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष २०६४–६५ देखि १०७४–७५ सम्म ९१ हजार ८ सय ५७ दुर्घटना भए । र, ती दुर्घटनामा २० हजार १ सय ७७ जनाले ज्यान गुमाए ।

११ वर्षमा भएका सवारी दुर्घटनाको तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा १ हजार ८ सयभन्दा धेरैको ज्यान जान्छ ।

यो संख्या प्राकृतिक विपदबाट मृत्यु हुनेको संख्याभन्दा झन्डै दुई गुणा बढी हो । तथ्यांक अनुसार प्राकृतिक विपदमा परी वर्षमा औसत ९ सय जनाको ज्यान जाने गरेको खबर खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर