newskoseli.Com

पोस्टमार्टम गर्न यसकारण मानेनन् डाक्टरले !

सांकेतिक तस्बिर

एचआर्इभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि उनको शव पोस्टमार्टमका लागि धादिङ जिल्ला अस्पताल ल्याइयो ।

तर, डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मूर्दाघरमै थन्कियो । मृतक एचआर्इभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेका हुन् ।

नीलकण्ठ नगरपालिका– ५, खाल्टे, धादिङकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन् । उनी शौचालय आउने–जाने र उल्टी गर्न थालेपछि छोरीले आफूलाई खबर गरेको मृतकका श्रीमानले बताएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर