newskoseli.Com

महिला चिकित्सकलाई पठाइयो अश्लील सन्देश, पक्राउ परे वैज्ञानिक

६५ वर्षका व्यक्ति समेत ‘साइबर क्राइम’ को मुद्धामा पक्राउ परेका छन् ।

महिला चिकित्सकलाई ‘प्रेम गर्छु’ भन्दै फेसबुकमार्फत ‘अश्लील सन्देश’ पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डीएसपी बोगटीले बताए ।

यसैगरी, पारिवारिक विवादमा आफ्नै भाइबुहारीबारे फेसबुकमा अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्री एक महिनाअघि पक्राउ परेका थिए ।

आफ्नै छात्रालाई फेसबुकमा बारम्बार अश्लील सन्देश पठाएर यातना दिएको आरोपमा दुई महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक मेघराज तिवारी पनि पक्राउ परेका थिए । उनी धरौटीमा छुटिसकेका छन् ।

कतिपय संस्थागत विवाद पनि सामाजिक सञ्जालमा छताछुल्ला हुने गरेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर