newskoseli.Com

धान काट्न समेत भारतीय खेताला !

झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् ।

बिहारको कटिहार, किसनगञ्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु धान काट्नका लागि झापामा डेरा लिएरै बसेका छन् ।

मेचीनगर क्षेत्रमा मात्रै करिव सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । आफूहरुले ठेक्कामा धान काट्ने गरेको भारत कटिहारका मोहम्मद खानले बताएको खबर आएतबाको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर