newskoseli.Com

‘१२ वर्षीया गर्भवती’ अस्पतालमा

गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उनलाई अस्पताल लगिएको छ ।

गंगामायको उद्धार तथा उपचार गर्न प्रधानमन्त्री कार्यालयले मकवानपुर जिल्ला प्रशासनलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङको समन्वयमा सोमबार साँझ हेटौंडा अस्पताल ल्याइएको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर