newskoseli.Com

सञ्चारमन्त्रीको दुःखेसो : ‘राष्ट्रपतिलाई बदनाम गर्न खोजियो’

गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई लिएर राष्ट्रपतिलाई ‘बदनाम गर्न खोजिएको’ भन्दै सरकारले आपत्ति जनाएको छ ।

हप्तौं अघि मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित ‘साप्ताहिक पत्रकार सम्मेलन’ मा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नियोजित एवं भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर