newskoseli.Com

नेपालको खोला भारतले बेचिदियो चीनलार्इ ?

नेपालको एउटा खोला भारतले चिनियाँ कम्पनीलाई बेचेको छ ।

भारतीय कम्पनी जीएमआरले ११ वर्षसम्म माथिल्लो मर्स्याङ्दी– २ जलविद्युत् आयोजनाको लाइसेन्स ‘होल्ड’ गरेको थियो । उसले अहिले त्यही आयोजना ३ अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ ।

६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर