newskoseli.Com

वैदेशिक रोजगारी : १ अर्ब ५२ करोड ठगीको उजुरी

वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कारबाही अभियान चलाउने भएको छ ।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पर्छ्यौट गर्न मन्त्रालयले वैदेशिक रोजगार विभागलाई निर्देशन समेत दिइसकेको छ ।

वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेका उजुरीमाथि वर्षौंसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो निर्देशन दिएको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर