newskoseli.Com

पहिले ४ घन्टाको बाटो, अहिले ४० मिनेटमै

नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारपछि विगतको सास्ती हटेको छ । मर्मतका बेला यो सडक खण्ड पार गर्न मात्रै तीन–चार घन्टा लाग्थ्यो । तर, अहिले ४० मिनेटमा नै पार हुन्छ ।

त्यसैगरी, मंगलबारदेखि डोल्पा औपचारिक रुपमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । ‘डोल्पा मंगलबारदेखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ’ भन्दै शनिबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर