newskoseli.Com

पालमुनि बस्छन् प्रहरी राजधानीमै समेत !

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा साढे तीन वर्षदेखि पालभित्रबाटै चलिरहेका छन् ।

जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भैरहेका छन् । ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् । हावा चल्दा प्रहरी अधिकारीहरुले च्यापेर कागजपत्र जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् ।

वैशाख, २०७२ को भूकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्त्वपूर्ण दुई निकाय– महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशा अर्काको जग्गामा बनाइएका पालभित्र सञ्चालन भैरहेका हुन् । टे

कूस्थित नेसनल ट्रेडिङको परिसरमा साढे तीन वर्षअघि बनाइएका ती पाल जीर्ण समेत भैसकेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर