newskoseli.Com

‘मास्क नलगाउने काठमाडौं’ बनाउन विद्यासुन्दरले ल्याए यस्तो योजना !

महानगरलाई धुलो–धुवाँबाट मुक्त गराउनका लागि भन्दै काठमाडौं महानगरपालिकाले शनिबारदेखि ‘सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ कार्यक्रम’ सुरु गरेको छ ।

काठमाडौंलाई ‘मास्क लगाउनु नपर्ने सहर’ बनाउने भन्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले रत्नपार्कबाट कार्यक्रमको शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलो–धुवाँबाट मुक्त गराउने बताएको खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर