newskoseli.Com

‘बलात्कारीलाई बचाउन’ नेताको फोन !

बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम अझै बढेको खबर प्रकाशम आएको छ ।

पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउन दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । केही दिन अघि मात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एउटा पार्टीका नेताले ‘ऊ हाम्रो पार्टीको मानिस, रिक्सा चालक संगठनको व्यक्ति हो’ भन्दै उनलाई दबाब आएको थियो ।

बलात्कारी बचाउन सानादेखि ठूलासम्म पार्टीका तल्लो तहदेखि माथिल्ला निकायसम्मका नेताहरुबाट फोन र दबाव आउने गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर