newskoseli.Com

राष्ट्रपतिको गाडी : ‘१८ करोडको होइन, १४ करोड मात्र !’

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ‘खण्डन’ गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिर्इकनै उनले भने– ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन ।’

त्यसपछिको अनौपचारिक कुराकानीमा सरकारले राष्ट्रपतिका लागि किन्न लागेका गाडीहरुको कूल मूल्य १४ करोड रुपैयाँ मात्रै भएको जानकारी उनले दिएको खबर आइतबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर