newskoseli.Com

सांसदको उपचार खर्च : ६ महिनामा ६८ लाख…

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले ६ महिनामा स्वास्थ्योपचारवापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको ६ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर