newskoseli.Com

१० करोड ठग्ने सहकारी सञ्चालक कर्‍याप्प !

विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई खातामा रहेको १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ ।

धर्मपथमा कार्यालय रहेको उक्त सहकारी श्रीमतीलाई अध्यक्ष बनाएर गोयलले सञ्चालन गर्दै आएका थिए । वचतकर्ताले रकम झिक्न जाँदा विभिन्न बहाना बनाएर रकम नदिएपछि उनीहरूले प्रहरीमा खबर गरेको समाचार मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर