newskoseli.Com

नेकपामा जिम्मेवारी बाँडफाँटमा ढिलाइ : कारण शीर्ष नेता नै…

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ ।

मंसिर १२ मा बसेको सचिवालय बैठकमार्फत नेकपाले केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै त्यस दिन फेरि मंसिर १० मा अर्को बैठक बस्ने भनिएको थियो ।

मंसिर ११ मा पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो । तर, शीर्ष नेताहरुबीच नै भागबन्डाको बखेडा बल्झिएपछि अझसम्म जिम्मेवारी बाँडफाँटको टुंगो लाग्ने स्थिति नबनेको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर