newskoseli.Com

अल्लारे ‘प्रेम’ ले १३ वर्षमै गर्भवती !

सानै उमेरमा ‘प्रेम’ भयो । त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो ।

तर, त्यही ‘प्रेम’ ले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका ।

सामान्य हाँसखेल भयो । केटाले अरुसँगै बिहे गरिहाल्ने डरले बालिकालाई ‘आफ्नो’ बनाउनकै लागि दुवैको सहमतिमै सम्बन्ध हुन पुग्यो । अल्लारे ‘प्रेम’ ले दुवै जनालाई अहिले अप्ठ्यारोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्– ‘हामीबीच प्रेम सम्बन्ध थियो, हामी एक–अर्कालाई छाड्न सक्दैनौं ।’ कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफूले बच्चालार्इ जन्म दिने बालिकाले बताएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर