newskoseli.Com

राजदूत शेर्पामाथि मानवतस्करीको आरोप, छानबिन गर्न माग

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा मानवतस्करीमा संलग्न भएको भनी लागेको आरोपप्रति गम्भीर हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनीमाथि तत्काल छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राजदूत नै मानवतस्करीमा लागेको जस्तो गम्भीर आरोपमाथि सरकारले अनुसन्धान नगर्नु र मौनता साँध्नु अझ गम्भीर विषय भएको जनाएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर