NewsKoseli.Com

सत्तापक्षकै सांसदले भने : वाइडबडी खरिदको घोटाला लाउडाभन्दा कम छैन

सत्तापक्षबाटै पर्यटनमन्त्री अधिकारीको आलोचना

संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् ।

समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी जहाज बीचौलियामार्फत खरिद भएको भन्दै त्यो काम निन्दनीय भएको बताए ।

सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनार्इकन वाइडबडी खरिद गरिएको भन्दै यो लाउडा जहाज खरिदमा गरिएको घोटालाभन्दा कम नभएको उनले बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर