newskoseli.Com

सत्तापक्षकै सांसदले भने : वाइडबडी खरिदको घोटाला लाउडाभन्दा कम छैन

संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ दल नेकपाकै सांसदले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना गरेका छन् ।

समितिको बुधबारको बैठकमा नेकपाका सांसद प्रेम आलेले वाइडवडी जहाज बीचौलियामार्फत खरिद भएको भन्दै त्यो काम निन्दनीय भएको बताए ।

सार्वजनिक खरिद प्रक्रियाको कुनै मापदण्ड नअपनार्इकन वाइडबडी खरिद गरिएको भन्दै यो लाउडा जहाज खरिदमा गरिएको घोटालाभन्दा कम नभएको उनले बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर