newskoseli.Com

याे पनि परम्परा : जहाँ मान्छेको दाँतले काटेर ६४ वटा बोका मारिन्छ

सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ ।

त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् । प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी–पहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका– ६, गिरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा रहेकाे खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर