newskoseli.Com

सर्वोच्चले सोध्यो : एउटै नामका दुई नेकपा कसरी दर्ता भए ?

नेपाल कम्युनिस्ट पाटी (नेकपा) भन्ने एउटै नाममा दुई वटा पार्टी कसरी दर्ता भए भन्दै सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई प्रश्न सोधेको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारणदेखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो । नेकपाविरुद्ध २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर