newskoseli.Com

विप्लव र सीके राउतका ४ सयभन्दा बढी कार्यकर्ता पक्राउ

मुलुक विखण्डनको एजेन्डा बोक्ने सीके राउत र ‘विध्वंसात्मक कार्यमा संलग्न’ भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार कडा देखिएको छ ।

‘अपराधमा संलग्न कसैलार्इ पनि राजनीतिक आवरणमा छाड्न नमिल्ने’ भन्दै धमाधम पक्राउ गर्न र मुद्धा चलाउन थालेपछि मुलुकमा ‘शान्ति र अमनचयन कामय भएको’ सरकारको निष्कर्ष रहेको छ ।

विगतमा कमजोर मुद्धा बनाएर अदालतमा लगिँदा बन्दी प्रत्यक्षीकरणमा छुट्दै आएका राउत पछिल्लो पटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर