newskoseli.Com

प्रचण्डलाई एकल नेतृत्व दिऊँ : वामदेव गौतमको प्रस्ताव…

नेकपाका एक शीर्षस्थ नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन माग गरेका छन् ।

राजधानीमा शनिबार सुरु स्थायी कमिटीको बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मका कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् ।

त्यसैले अर्का अध्यक्षले पार्टी सञ्चालनमा बढी ध्यान दिने गरी ‘एक व्यक्ति एक जिम्मेवारी’ को अवधारणा लागू गर्नुपर्ने प्रस्ताव उनले अघि सारेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर