newskoseli.Com

मानवतस्करीमा विवादित राजदूत शेर्पालाई के गर्ने ? ‘राजनीतिक मुड’ बुझ्दै छानबिन टोली

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा विवादमा परेपछि उनलाई के गर्ने भन्नेबारे सरकार अलमलमा परेको छ ।

छानबिन समितिले अझै उनीमाथि लागेको आरोप सत्य भए–नभएको स्पष्ट पार्न नसकेपछि सरकार नै अलमलमा परेको हो । परराष्ट्रका सहप्रवक्ता रामबाबु ढकालले भने– ‘अहिले नै यो वा त्यो भन्न मिल्दैन, जे पनि हुन सक्छ ।’

सत्य–तथ्य पत्ता लगाउन गठन भए पनि समिति समेतले ‘राजनीतिक मुड’ बुझ्न खोज्दै गरेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर