newskoseli.Com

गोपाल किराँतीको घोषणा : नेकपा फुटाएर जनयुद्धका बाँकी कार्यभार पूरा गरिन्छ…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्षीय नेकपालाई फुटाएर भए पनि आफूहरुले जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) ले आइतबार रिपोर्टर्स क्लब नेपालमा पार्टीको आठौं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले यस्तो बताएका हुन् ।

सत्तारुढ दल नेकपालाई फुटाउने राजनीतिक अधिकार आफूहरुसँग रहेको जिकिर उनले गरेको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर