newskoseli.Com

निर्मलाकी आमाद्वारा ८ प्रहरीविरुद्ध उजुरी (नामावलीसहित)

निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी डिल्ली विष्टसहित ८ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छन् ।

प्रमाण नष्ट गरेको भनेर दुर्गादेवीले ८ जनाविरुद्ध सार्वजनिक कसुरअन्तर्गत उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

तत्कालीन एसपी विष्ट, डीएसपी ज्ञानबहादुर सेठी, सीआर्इबीका प्रहरी उपरीक्षक अंगुर जीसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध दुर्गादेवीले जाहेरी दिएको खबरर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर