newskoseli.Com

मेलम्ची फेरि अनिश्चित : कुनै हालतमा काम नगर्ने इटालियन ठेकेदारको अडान

खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ ।

सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा अबको ४६ दिनभित्रै मेलम्चीको पानी काठमाडौंमा खसाल्ने कार्यतालिका प्रभावित भएको छ ।

आयोजनाका पदाधिकारीलाई जानकारी नै नदिई सोमबार नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहितका ८ अधिकारीलाई प्रहरीले रोकेको खबर मंगलबार र बुधबारका विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर