newskoseli.Com

पेट्रोलियम मूल्य : निगमले १९ रुपैयाँ सस्तोमा किन्दा उपभोक्तालार्इ ४ रुपैयाँ मात्रै कम !

नेपाल आयल निगमले चर्को नाफा कमाउन मात्रै ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् ।

आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आर्इओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल प्रतिलिटर ४ रुपैयाँ मात्रै मूल्य घटाएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर