newskoseli.Com

‘महाभूल नगर्नोस्’ : प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एउटा पक्षले मात्रै पेलेर अगाडि नबढ्न चेतावनी दिएका छन् ।

राजधानीमा सातादेखि जारी स्थायी कमिटीको तेस्रो बैठकमा शनिबार आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे त्यो महाभूल हुने चेतावनी अध्यक्ष ओलीलाई दिएका हुन् ।

पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै नेपालले असन्तुष्टि जनाएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर