newskoseli.Com

देउवाको चियापान, पौडेलले दिए रात्रिभोज…

जिल्ला सभापति र महासमितिका सदस्यहरुलाई नेपाली कांग्रेसका शीर्ष नेताहरुले विदाइ भोज दिएका छन् ।

सभापति देउवाले सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा चियापानको आयोजना गरे । सो अवसरमा देउवाले केन्द्रीय नेताहरुलाई पनि तलबाटै निर्वाचित भएर आउने गरी वातावरण बनाउन वचन दिएका छन् ।

यस्तै, नेता पौडेलले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई सोमबार बेलुका रात्रिभोज दिएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर