newskoseli.Com

कम्पनी रजिस्ट्रारका कर्मचारी पक्राउ : भेट्टाएको नागरिकता दुरुपयोगबाट ६८ करोड ठगी प्रकरण

नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो । सोही प्रकरणमा कर्मचारीको समेत मिलेमतो देखिई उनीहरु पक्राउ परेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर