newskoseli.Com

‘तपस्वी’ बम्जनको ‘आश्रम’ बाट ३ जना आनी ५ वर्षदेखि बेपत्ता !

लिटिल बुद्ध’ समेत भनिँदै आएका रामबहादुर बम्जनको ‘आश्रम’ बाट आनीहरु बेपत्ता भएको भन्दै तिनका परिवारजनले उजुरी गरेका छन् ।

बेपत्ता भएका भनिएकाहरुमा फूलमाया रुम्बा र कर्मा वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाका बुबा सञ्चलाल वाइबाले उनकी छोरी कर्मा करिव ५ वर्षदेखि खोजी गर्दा पनि नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर